एमाले नेता नगिन्द्र शाहीकाे बिचार मार्ग लाेकार्पण

खबरखाेज समाचारदाता   ।   २०८० बैशाख ३०, शनिबार १६:४९

काठमाण्डाै । नेकपा (एमाले) का केन्द्रीय सदस्य एवम कालिकाेट जिल्ला इन्चार्ज नगिन्द्र शाही नेशनलकाे कृति बिचार मार्ग नामक पुस्तक शनिबार लाेकार्पण गरिएकाे छ ।
एमाले केन्द्रीय कमिटीकाे पाँचाै बैठकमा अाध्यक्ष केपिशर्मा अाेलिले उक्त पुस्तककाे लाेकार्पण गर्नु भएकाे हाे ।
कार्यक्रममा बरिष्ठ उपाध्यक्ष इश्वर पाेखरेल,महासचिव संकर पाेखरेल लगाएतका शिर्ष नेतहरुकाे सहभागिता रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जिल्ला स्तरिय सिफारिस संयन्त्रको वैठक सम्पन्न

२०८० बैशाख ३०, शनिबार १६:४९
कालिकोट जेठ १० गते मानव अधिकार संरक्षण र पीडितको न्यायमा पहुच अभिबृद्धि गर्नका लागि जिल्लामा गठित सिफारिस संयन्त्रको वैठक सम्पन्न भएको छ । मानव अधिकार संरक्षणमा कार्यरत जिल्ला स्तरका सरकारी गैर सरकारी निकायहरुकाप्रमुख प्रतिनिधिको सहभागितामा जेठ १० गते संयन्त्रको वैठक जिल्ला सदरमुकाम मान्ममा सम्पन्न भएको हो । इन्सेकद्धारा सञ्चालित (अधिकार–२) […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.