युवा संघ नेपाल कालिकाेटकाे अध्यक्षमा शाही सर्वसहमत

खवरखाेज सम्वाददाता   ।   २०७८ माघ २४, सोमबार १९:५९

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल कालिकाेटकाे अध्यक्षमा ज्ञानेन्द्र शाही सर्वसहमत चयन भएकाछन । राष्ट्रिय युवा संघ नेपाल कालिकोटको पाँचौ जिल्ला अधिबेशन सम्पन्न भए संगै एमाले कालिकोट जिल्ला अध्यक्ष जसिप्रसाद पाण्डेको प्रमुख आतित्थ्यता ,रमेश कुमार शाहीकाे विशेष आतिथ्यता  लागाएतका नेता हरुको उपस्तिथिमा भयकाे थियाे । कार्यक्रममा बाेल्दै पाट्रि अभ्यक्ष पाण्डेले  एमाले देशै भरी एमाले मय हुने र आगामी दिनमा आउदै गरेको निर्वाचनमा देशै भरि एमाले पार्टीले सबैभन्दा बढी सिट ल्याएर देशकाे पहिलाे पार्टी बन्ने कुरा बताएका थिए ।  ज्ञानेन्द्र शाहीको अध्यक्षतामा उक्त कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालको ३१ सदस्यीय कमिटी सर्वसहमत चयन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘भ्यालेन्टाइन्स डे’ अर्थात प्रेम दिवस

२०७८ माघ २४, सोमबार १९:५९
२ फागुन, कालिकोट । आज फेब्रुअरी १४ अर्थात् फागुन २ गते प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे प्रेम जोडीहरूका लागि महत्त्वपूर्ण दिन मानिन्छ। जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरूका लागि पनि प्रणय दिवस उत्तिकै महत्त्वपूर्ण छ। विशेष गरी यो १४ फेब्रुअरीका दिन यो दिवस मनाइने गरिन्छ। भ्यालेन्टाइन डे […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.